एनआरएन यूकेको सदस्यता शुल्क २५ पाउण्ड, निर्वाचन समिति गठन

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आफ्नो सदस्यता शुल्कमा भारी बृद्धि गरेको छ । एनआरएन यूकेको आइतवार सम्पन्न बैठकले यसअघि कायम रहेको प्रति साधारण सदस्य शुल्क १० पाउण्डबाट बढाएर २५ पाउण्ड तोकेको हो । संघका प्रवक्ता खुशी लिम्बुमा अनुसार नेपालमा बन्दै गरेको एनआरएन भवनको सहयोगार्थ सो शुल्क बृद्धि गरिएको हो । लिम्बुका अनुसार बृद्धि … Continue reading एनआरएन यूकेको सदस्यता शुल्क २५ पाउण्ड, निर्वाचन समिति गठन